दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि तोकेको स्थानमा लागू हुनेछ ।